राजनीति

एमसीसी विवाद गठबन्धनमा एक्लियो कांग्रेस

फागुन ४, काठमाडौं अमेरिकी अनुदान परियोजना एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा सत्ता गठबन्धनका पाँच दलमध्ये नेपाली कांग्रेस मात्रै देखिएको छ । गठबन्धन रहेका अन्य चार दलले एमसीसीलाई तत्काल संसदमा पेस गर्ने कांग्रेसको प्रस्ताव अस्वीकार गरेका...

पुरा पढ्नुहोस
एमालेले माग्यो स्वास्थ्यमन्त्रीको राजीनामा

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी एमालेले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ । खतिवडाले हालै सार्वजनिक कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपैयाँमा ‘किनेर...

पुरा पढ्नुहोस
निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न जुटेका छौँः आयोग

काठमाडौंः आगामी वैशाख ३० गते निर्धारण गरिएको स्थानीय तह निर्वाचनलाई सफल तुल्याउन निर्वाचन आयोग सघन तयारीमा जुटेको छ । आसन्न निर्वाचनको पूर्वतयारीमा नियमितरूपमा कार्यसम्पादन गर्दै आएको आयोगले निर्वाचन कार्यतालिकासमेत स्वीकृत गरिसकेको छ । आयोगद्वारा आइतबार...

पुरा पढ्नुहोस
प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता

१ फागुन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । नेपाली कांग्रेस सचेतक पुष्प...

पुरा पढ्नुहोस
रोकिए एक अर्बका टुक्रे आयोजना

सुर्खेतः कर्णाली प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच माघ १८ गते प्रदेशसभाको गतिरोध अन्त्य गर्न भन्दै भएको सहमति कार्यान्वयनमा जान थालेको छ । सहमतिअनुसार कर्णाली सरकारले झण्डै एक अर्ब बढीका टुक्रे आयोजना...

पुरा पढ्नुहोस
कमल थापाले पार्टी छोडे केही असर पर्दैनः लिङ्देन

काठमाण्डौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छोडे पनि केही असर नपर्ने बताएका छन् । बुधवारको लिङ्देनले निवर्तमान अध्यक्ष थापाले पार्टी परित्याग गरे पनि पार्टीको आउँदो जीवनमा केही...

पुरा पढ्नुहोस
ढिलो छिटो माओवादी क्रान्तिका सहयात्री एक ठाउँमाः दाहाल

काठमाडौंः नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जुम्ला जिल्ला समिति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा समाहित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा मंगलबार आयोजित एक कार्यक्रमबीच जिल्ला इन्चार्ज...

पुरा पढ्नुहोस
कमल थापाले राप्रपाबाट दिए राजीनामा

काठमाडौंः कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राजीनामा दिएका छन् । गृहजिल्ला मकवानपुर पुगेर उनले मंगलबार पार्टी छाडेको घोषणा गरेका हुन् । थापानिकट केन्द्रीय सदस्य राजाराम बर्तौलाले यसको पुष्टि गरेका छन् । उनले सोमबारै...

पुरा पढ्नुहोस
स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुने सरकारको निर्णय

माघ २४, काठमाडौं सरकारले स्थानीय तहको चुनाव आउँदो वैशाख ३० गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गते शुक्रवार एकै चरणमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको भूमि, व्यवस्था सहकारी तथा गरिबी...

पुरा पढ्नुहोस